संस्कृत-शब्दकोशः

विधरण विधर्मिक

विधर्म

विधर्म (विशेषण)


अर्थ−
१. आफ्नो जाति समाज वा वर्णाश्रमबाहेकको धर्म मान्ने,
२. अधर्म गर्ने ।


विधर्मः (पुंलिङ्ग)


अर्थ−
अर्काको धर्म, आफ्नो जाति समाज वा वर्णाश्रमबाहेकको धर्म ।



Correction: