विधर्म (विशेषण)
अर्थ− १. आफ्नो जाति समाज वा वर्णाश्रमबाहेकको धर्म मान्ने,२. अधर्म गर्ने ।
विधर्मः (पुंलिङ्ग)
अर्थ− अर्काको धर्म, आफ्नो जाति समाज वा वर्णाश्रमबाहेकको धर्म ।