संस्कृत-शब्दकोशः

विधिकव्यवहार विधितस्

विधिज्ञ

विधिज्ञः (पुंलिङ्ग)


निष्पत्ति− ज्ञा (अवबोधने) - "कः" (३-२-३)
व्युत्पत्ति− विधिं कार्यविधानं जानाति

अर्थ−
१. विधि जान्ने व्यक्ति,
२. त्यस्तो मानिस जसले विधि वा कानुनको राम्रो अध्ययन गरेर अरूको व्यवहारका सम्बन्धमा न्यायालयमा प्रतिनिधिका रूपमा काम गर्छ ।



Correction: