संस्कृत-शब्दकोशः

विधितस् विधित्सित

विधित्सा

विधित्सा (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + डुधाञ् (धारणपोषणयोः) + सन् - "अः" (३-३-१०३)
व्युत्पत्ति− विधातुमिच्छा

अर्थ−
१. काम गर्ने अभिलाषा,
२. विधिविधान, युक्ति ।



Correction: