संस्कृत-शब्दकोशः

विधुमण्डल विधुरा

विधुर

विधुरम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "अः" (५-४-७४)
व्युत्पत्ति− विगता दधूर्भारो यस्मात्

अर्थ−
१. डर,
२. चिन्ता,
३. वियोग/विरह ।


विधुर (विशेषण)


अर्थ−
१. दुःखले छट्पटाएको,
२. पति वा पत्नी मर्नाले व्याकुल,
३. विरोधी,
४. असमर्थ ।


विधुरः (पुंलिङ्ग)


अर्थ−
पत्नी मरेको पुरुष/राँडो ।



Correction: