संस्कृत-शब्दकोशः

विधुवन विधूतन

विधूत

विधूत (विशेषण)


निष्पत्ति− वि + धुञ् (कम्पने) - "क्तः" (३-२-१०२)
प्रयोग− "प्राणेशानभि विदधुर्विधूतहस्ताः सीत्कारं समुचितमुत्तरं तरुण्यः"
उल्लेख− माघ० ८-१३

अर्थ−
१. काँपेको,
२. हल्लिएको,
३. हटाइएको/पन्छाइएको,
४. त्यागिएको,
५. चञ्चल ।


विधूतम् (नपुंसकलिङ्ग)


अर्थ−
१. घिन/घृणा,
२. अरुचि ।



Correction: