विधूत (विशेषण)
अर्थ− १. काँपेको,२. हल्लिएको,३. हटाइएको/पन्छाइएको,४. त्यागिएको,५. चञ्चल ।
विधूतम् (नपुंसकलिङ्ग)
अर्थ− १. घिन/घृणा,२. अरुचि ।