विधेयाविमर्शः (पुंलिङ्ग)
अर्थ− साहित्यमा त्यस्तो वाक्यदोष जसमा विधेय अंश अप्रधान रूपमा रहन्छ जसबाट भन्न लागिएको मुख्य कुरा गौण बन्न पुग्छ ।