विनिधानम् (नपुंसकलिङ्ग)
अर्थ− १. निदेशसूचना आदिको रूपमा पहिलेबाट यो बताइदिनु कि यो काम यस रूपमा यो यो वस्तुको प्रयोगबाट यसरी बन्छ भन्नु,२. उपर्युक्त प्रकारबाट निर्देश वा सूचना दिएको लेख ।