विनियमन
विनियोग
विनियुक्त
विनियुक्त (विशेषण)
निष्पत्ति− वि + नि + युजिर् (योगे) - "क्तः" (३-२-१०२)
प्रयोग− "प्रत्येकं विनियुक्तात्मा कथं न ज्ञास्यसि प्रभो"
उल्लेख− कुमा० २-३१
अर्थ−
१. काममा लगाइएको,
२. प्रेरणा गरिएको,
३. विनियोग गरिएको,
४. कुनै काममा खटाउनु वा लगाउनु ।