संस्कृत-शब्दकोशः

विनिर्जय विनिर्दिष्ट

विनिर्णय

विनिर्णयः (पुंलिङ्ग)


निष्पत्ति− वि + निर् + णीञ् (प्रापणे) - "अच्" (३-३-५६)

अर्थ−
१. पूर्ण रूपको फैसला वा निपटारा,
२. पक्का निधो,
३. टुङ्गो लगाइएको नियम ।



Correction: