संस्कृत-शब्दकोशः

विनिर्भोग विनिर्मित

विनिर्माण

विनिर्माणम् (नपुंसकलिङ्ग)


अर्थ−
राम्रो तरिकाले बनाउनु, आधुनिक साहित्यका अर्थमा प्रचलित परम्परित प्रक्रिया नअपनाई त्यसलाई तोडमरोड गर्नु भन्ने अर्थमा विनिर्माण शब्दको प्रयोग हुन थालेको छ । यसैका आधारमा ‘विनिर्माणवाद’ नै बनेको छ ।



Correction: