विनिर्यानम् (नपुंसकलिङ्ग)
अर्थ− १. फर्केर आउनु/वापस आउनु,२. बाण काँड शत्रुमाथि छोडेपछि शत्रु कमजोर या शस्त्रहीन छ भन्ने थाहा हुँदा मन्त्रद्वारा छाडिएको काँडलाई (वीरपुरुषले) फिर्ता तान्नु ।