विनिवर्तिन्
विनिवृत्ति
विनिवृत्त
विनिवृत्त (विशेषण)
निष्पत्ति− वि + निर् + वृतु (वर्तने) - "क्तः" (३-४-७२)
प्रयोग− "निर्माणमोहा जितसङ्गदोषा अध्यात्मनित्या विनिवृत्तकामाः"
उल्लेख− गीता० १५-५
अर्थ−
१. फर्केर आएको/वापस आएको,
२. रोकिएको,
३. काम छोडिएको,
४. पन्छेको/पछिहटेको ।