संस्कृत-शब्दकोशः

विन्दुल विन्दुस्थान

विन्दुसरोवर

विन्दुसरोवरः (पुंलिङ्ग)


अर्थ−
पञ्च सरोवरमध्येको गुजरातको सिद्धाश्रम वा सिद्धपुरको विन्दुनामक एकताल, प्रजापतिकर्दमलाई वर दिँदा विष्णुका नेत्रबाट करुणाको आँसु झरेर यो ताल बनेको हो । यो कपिलदेवको जन्म स्थान हो ।



Correction: