संस्कृत-शब्दकोशः

विन्ध्यवासी विन्ध्याटवी

विन्ध्याचल

विन्ध्याचलः (पुंलिङ्ग)


अर्थ−
भारतको उत्तर र दक्षिण भाग छुट्याउने प्रसिद्ध पर्वत जुन अरावलीबाट राजशाहीसम्म फैलेको छ । यहाँबाट तापी, पयोष्णी, निर्विन्ध्या, शिप्रा, वेणा, कुमुद्वती आदि अनेक नदीहरू निस्केका छन् ।



Correction: