विपक्षी (पुंलिङ्ग)
अर्थ− १. शत्रु / वैरी,२. दुईथरी मुद्दामध्ये वादीको दृष्टिमा प्रतिवादी र प्रतिवादीको दृष्टिमा वादी मानिस । (विपक्षिन्) ।