निष्पत्ति− वि + परि + इण् (गतौ) - "अच्" (३-१-१३४) प्रयोग− "विपर्ययो वा किं न स्याद्गतिर्धातुर्दुरत्यया" उल्लेख− भाग० १०-१-५०
अर्थ− १. उल्टोपाल्टो/एक कुरा अर्कोतिर र अर्कोकुरा अर्कोतिर हुनु, २. एक कुरालाई अर्को कुरा भनी ठान्नु/भ्रम, ३. अभाव, हानि, ४. आपत्ति, ५. शत्रुता, ६. संशय/मिथ्याज्ञान ।