विपिनचर (विशेषण)
अर्थ− जङ्गलमा घुमफिर गर्ने ।
विपिनचरः (पुंलिङ्ग)
अर्थ− जङ्गली पशुपन्छी वा जङ्गलमा घुम्ने मानिस ।