विप्रतिपन्न (विशेषण)
अर्थ− १. (राय वा मत) विरोध भएको,२. विकल, परेशान, हैरान,३. झगडामा परेको,४. आपसी सम्बन्ध भएको,५. उल्टो अर्थ लगाउने/ उल्टो कुरा बुझ्ने/ उल्टो बुद्धि भएको ।