संस्कृत-शब्दकोशः

विप्रतिषिद्ध विप्रतिसार

विप्रतिषेध

विप्रतिषेधः (पुंलिङ्ग)


निष्पत्ति− वि + प्रति + षिध (गत्याम्) - "घञ्" (३-३-१८)
प्रयोग− "गुरुद्वयाय गुरुणोरुभयोरथ कार्ययोः । हरिविप्रतिषेधं तमाचचक्षे विचक्षणः ॥"
उल्लेख− माघ० २-६

अर्थ−
१. दुई कुराको परस्परमा विरोध,
२. समान बल भएकाको परस्परमा विरोध ।



Correction: