विभक्त (विशेषण)
अर्थ− १. भाग लगाइएको,२. अंशबन्डा गरिएको,३. कामबाट छुटेको वा हटेको,४. भिन्न, अलग,५. सिँगारिएको,६. नियमसाथ रहेको ।
विभक्तः (पुंलिङ्ग)
अर्थ− कार्तिकेय ।