विभक्त
विभग्न
विभक्ति
विभक्तिः (स्त्रीलिङ्ग)
निष्पत्ति− वि + भज (सेवायाम्) - "क्तिन्" (३-३-९४)
अर्थ−
१. छुट्याउने वा भाग लगाउने क्रिया,
२. अंशबन्डा गर्नु,
३. व्याकरणमा शब्दको भिन्दाभिन्दै रूप र अर्थ प्रकट गर्ने चिह्न वा प्रत्यय । विभक्ति दुई थरी छन् - सुब्