संस्कृत-शब्दकोशः

विभाकर विभागक

विभाग

विभागः (पुंलिङ्ग)


निष्पत्ति− वि + भज (सेवायाम्) - "घञ्" (३-३-१९)

अर्थ−
१. भाग लगाउने वा बाँड्ने क्रिया/भाग लगाउनु/ अंशबन्डा गर्नु,
२. अंश/ हिस्सा,
३. कुनै ग्रन्थको अध्याय वा भाग,
४. सुबिस्ता वा प्रबन्धको विचारले छुट्याइएको कार्यालय वा मन्त्रालयको क्षेत्र वा हिस्सा ।



Correction: