संस्कृत-शब्दकोशः

विभावनपत्र विभावनीय

विभावना

विभावना (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + भू (सत्तायाम्) + णिच् - "युच्" (३-३-१०७)

अर्थ−
१. साहित्यमा एक अर्थालङ्कार जसमा कारणको विना कार्यको उत्पत्ति या प्रतिबन्ध भए पनि कार्यको सिद्धि वा जुन कार्यको कारण हुँदैन त्यस कार्यको उत्पत्ति, अथवा विरुद्ध कारणबाट कुनै कामको उत्पत्ति वा कार्यबाट कारणको उत्पत्ति देखाइन्छ,
२. स्पष्ट धारणा वा कल्पना,
३. निर्णय,
४. विवेक / विचार,
५. प्रमाण,
६. चिन्तन ।



Correction: