विभावरीश
विभावित
विभावसु
विभावसुः (पुंलिङ्ग)
व्युत्पत्ति− विभैव वसु समृद्धिर्यस्य
अर्थ−
१. वसुहरूको एक छोरो,
२. सूर्य,
३. आँकको रूख,
४. अग्नि/आगो,
५. नरकासुरको छोरा,
६. एक गन्धर्व,
७. चन्द्रमा,
८. गलामा पहिरने गहना वा हारविशेष ।
विभावसु (विशेषण)
अर्थ−
ज्यादा प्रकाश भएको ।