विभावसु
विभाव्य
विभावित
विभावित (विशेषण)
निष्पत्ति− वि + भू (सत्तायाम्) + णिच् - "क्तः" (३-२-१०२)
प्रयोग− "विभावितं शिक्षितनाट्यवेदैरुद्वाहसङ्गीतमुदारक्लृप्तम्"
उल्लेख− याद० १३-८१
अर्थ−
१.चिन्तन गरिएको,
२. विचार वा कल्पना गरिएको,
३. निधो गरिएको,
४. स्वीकार गरिएको,
५. साबित गरिएको,
६. सूचित गरिएको ।