संस्कृत-शब्दकोशः

विमण्डित विमति

विमत

विमत (विशेषण)


निष्पत्ति− वि + मन (ज्ञाने) - "क्तः" (३-४-७२)

अर्थ−
१. राय वा मत एकनासको नभएको,
२. हेला गरिएको / तुच्छ गरिएको ।


विमतः (पुंलिङ्ग)


अर्थ−
शत्रु ।


विमतम् (नपुंसकलिङ्ग)


अर्थ−
१. विरुद्ध वा विपक्षीलाई दिने मत,
२. उल्टो सिद्धान्त ।



Correction: