संस्कृत-शब्दकोशः

विमर्ष विमलक

विमल

विमलम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− विगतं मलं यस्मात्

अर्थ−
१. चाँदी,
२. चाँदीको मुलम्मा,
३. अभ्रक,
४. रूपामक्खी,
५. सिधेनुन,
६. पैयुँ रूख ।


विमल (विशेषण)


अर्थ−
१. दाग नभएको,
२. चम्किलो,
३. उज्यालो/ सफा,
४. राम्रो,
५. पवित्र ।


विमलः (पुंलिङ्ग)


अर्थ−
गत उत्सर्पिणीका पाँचौ र वर्तमान उत्सर्पिणीका तेह्रौं जैनीतीर्थङ्कर ।



Correction: