संस्कृत-शब्दकोशः

विमृश्य विमेल

विमृष्ट

विमृष्ट (विशेषण)


निष्पत्ति− वि + मृश (अमर्शने) - "क्तः" (३-२-१०२)

अर्थ−
१. सोचेको वा विचार गरेको,
२. मलेको वा पुछेको,
३. तर्कवितर्क वा राम्रो विचार गरिएको ।



Correction: