संस्कृत-शब्दकोशः

विमोक्षक विमोक्षणा

विमोक्षण

विमोक्षणम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + मोक्ष (अवसाने) + णिच् - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. बन्धन आदिबाट छुटाउनु,
२. चराले फुल पार्नु,
३. त्याग्नु / छोड्नु ।



Correction: