विमोहक
विमोहनशील
विमोहन
विमोहनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वि + मुद (वैचित्ये) - "ल्युट्" (३-३-११५)
अर्थ−
१. मोहमा पार्नु,
२. एक नरक,
३. कामदेवको एक बाण ।
विमोहन (विशेषण)
अर्थ−
मोहमा पार्ने ।
विमोहनः (पुंलिङ्ग)
अर्थ−
१. नरकविशेष,
२. कामदेवका पाँचबाणमध्ये एक ।