वियद्गति (विशेषण)
अर्थ− आकाशमा उड्ने ।
वियद्गतिः (पुंलिङ्ग)
अर्थ− चरा ।
वियद्गतिः (स्त्रीलिङ्ग)
अर्थ− १. कुनै चरा वा विमान आदि आकाशमा उड्दाको गति वा वेग,२. आकाशको स्थिति वा अवस्था, विमान उडाउन आकाशमार्ग उपयुक्त छ या छैन भनी हेरिने स्थिति ।