संस्कृत-शब्दकोशः

वियद्गङ्गा वियद्भूति

वियद्गति

वियद्गति (विशेषण)


अर्थ−
आकाशमा उड्ने ।


वियद्गतिः (पुंलिङ्ग)


अर्थ−
चरा ।


वियद्गतिः (स्त्रीलिङ्ग)


अर्थ−
१. कुनै चरा वा विमान आदि आकाशमा उड्दाको गति वा वेग,
२. आकाशको स्थिति वा अवस्था, विमान उडाउन आकाशमार्ग उपयुक्त छ या छैन भनी हेरिने स्थिति ।



Correction: