संस्कृत-शब्दकोशः

वियाम वियुत

वियुक्त

वियुक्त (विशेषण)


निष्पत्ति− वि + युजिर् (योगे) - "क्तः" (३-४-७२)
प्रयोग− "परस्पराक्रन्दिनि चक्रवाकयोः पुरोवियुक्ते मिथुने कृपावती"
उल्लेख− कुमा० ५-२६

अर्थ−
१. वियोग भएको, नजुटेको,
२. नरहेको ।



Correction: