वियोज्य (विशेषण)
अर्थ− वियोजन गर्न योग्य/छुट्याउन योग्य ।
वियोज्यः (पुंलिङ्ग)
अर्थ− गणितको त्यो सङ्ख्या जसबाट कुनै सङ्ख्या घटाइन्छ ।