संस्कृत-शब्दकोशः

वियोज्य वियोनिज

वियोनि

वियोनि (विशेषण)


अर्थ−
नीच जुनिमा जन्मेको ।


वियोनिः (पुंलिङ्ग)


अर्थ−
१. अनेक जन्म,
२. पशुहरूको पाठेघर,
३. नीचयोनिमा जन्म लिएको प्राणी ।



Correction: