विरक्त (विशेषण)
अर्थ− १. खुब रातो,२. बहुरङ्गी/एकै नासको रङ्ग नभएको,३. प्रसन्न वा खुसी नभएको,४. उदास/कुनै चिजबाट मन हटाएको/ खिन्न भएको,५. सांसारिक वस्तु वा व्यवहारबाट पन्छिएको ।