संस्कृत-शब्दकोशः

विरचा विरज

विरचित

विरचित (विशेषण)


निष्पत्ति− वि + रच (प्रतियत्ने) + णिच् - "क्तः" (३-२-१०२)
प्रयोग− "इति विरचितवाग्भिर्वन्दिपुत्रैः कुमारः"
उल्लेख− रघु० ५-७५

अर्थ−
१. बनाइएको वा रचना गरिएको,
२. सिँगारिएको,
३. धारण गरिएको ।



Correction: