संस्कृत-शब्दकोशः

विराज विराजित

विराजमान

विराजमान (विशेषण)


निष्पत्ति− वि + राजृ (दीप्तौ) - "शानच्" (३-२-१२४)
प्रयोग− "गण्डोज्ज्वलामुज्जवलमाभिचक्रया विराजमानां नवयोदरश्रिया"
उल्लेख− माघ० १२-८

अर्थ−
१. चम्किदो/ प्रकाशमान,
२. बसेको/उपस्थित,
३. आनन्दसँग बसेको ।



Correction: