संस्कृत-शब्दकोशः

विराद्ध विराधन

विराध

विराधः (पुंलिङ्ग)


अर्थ−
१.विरोध,
२. अपमान,
३. रामद्वारा दण्डकारण्यमा मारिएको एक राक्षस जसका पिताको नाम ‘जव’ र माताको नाम ‘शतह्रदा’ थियो । यो पहिले तुम्बुरुनामको गन्धर्व थियो । रम्भा अप्सरासँग फँस्न जाँदा कुबेरको सरापले राक्षस बन्न गयो ।



Correction: