विरामसन्धिः (पुंलिङ्ग)
अर्थ− त्यस्तो सन्धि वा सम्झौता जुन अन्तिम वा पक्का सन्धि हुनु अघि सम्झौताका शर्तहरूको निधो गर्न गरिन्छ ।