संस्कृत-शब्दकोशः

विरुक्षण विरुज

विरुग्ण

विरुग्ण (विशेषण)


निष्पत्ति− वि + रुजो (भङ्गे) - "क्तः" (३-४-७२)
प्रयोग− "विरुग्णोदग्रधाराग्रः कुलिशो मम वक्षसि"
उल्लेख− भट्टि० ५-२५

अर्थ−
१. टुक्राटुक्रा गरी फुटेको,
२. नाश भएको ३. भुत्ते/ धार नभएको,
४. धार दोब्रिएको ।



Correction: