संस्कृत-शब्दकोशः

विरुज विरुद

विरुत

विरुतम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− विशेषं रुतम्
प्रयोग− "संहर्षादलिविरुतैरितीव गायल्लोलोमौ पयसि महोत्पलं ननर्त"
उल्लेख− माघ० ८-२३

अर्थ−
१. ध्वनि / आवाज,
२. खलबल,
३. गर्जाइ ४. चराहरूको जङ्गली बोली ।


विरुत (विशेषण)


अर्थ−
अस्पष्ट शब्द भएको ।



Correction: