विरुधिर
विरूढक
विरूढ
विरूढ (विशेषण)
निष्पत्ति− वि + रुह (बीजजन्मादौ) - "क्तः" (३-४-७२)
प्रयोग− "तास्येव सम्प्रति विरूढतृणाङ्कुरासु बीजाञ्जलिः पतति"
उल्लेख− मृच्छ० १-९
अर्थ−
१. बिउ उम्रेको/टुसाएको,
२. कुनै सवारीमाथि चढेको,
३. खुब गडेको वा धस्सिएको,
४. फूल फुलेको ।