विरूपा (स्त्रीलिङ्ग)
अर्थ− १. लहरे दुरालभा,२. अतिरस / अतीस,३. यमराजकी पत्नी,४. नराम्रो रूप भएकी स्त्रीजाति ।