संस्कृत-शब्दकोशः

विरूपा विरूपाक्षव्रत

विरूपाक्ष

विरूपाक्षः (पुंलिङ्ग)


व्युत्पत्ति− विरूपे अक्षिणीयस्य
प्रयोग− "या नः प्रीतिर्विरूपाक्ष त्वदनुध्यानसम्भवा"
उल्लेख− कुमा० ६-२१

अर्थ−
१. शिव,
२. शिवको एक गण,
३. रावणको एक सेनापति,
४. रावणको एक मन्त्री,
५. सुग्रीवद्वारा मारिएको एक दैत्य,
६. नागविशेष,
७. एक दिग्गज,
८. एघाररुद्रमध्ये एक,
९. घटोत्कचको सारथि एक राक्षस,
१०. राजधर्मा बकको मित्र एक राक्षस,
११. कृष्णद्वारा मारिएको नरकासुरको अनुयायी एक राक्षस,
१२. कश्यप र दनुबाट उत्पन्न एक दैत्य ।


विरूपाक्ष (विशेषण)


अर्थ−
नराम्रो आँखा भएको ।



Correction: