संस्कृत-शब्दकोशः

विरोक विरोचनसुत

विरोचन

विरोचनः (पुंलिङ्ग)


निष्पत्ति− वि + रुच (दीप्तौ) - "युच्" (३-२-१४९)
व्युत्पत्ति− विरोचते
प्रयोग− "दीप्तिर्निर्जितविरोचनादयं गां विरोचनसुतादभीप्सितः"
उल्लेख− माघ० १४-७४

अर्थ−
१. सूर्य,
२. चन्द्रमा,
३. अग्नि,
४. लालीगुराँस,
५. सानो जातको टटेलो,
६. डल्लेपाङ्ग्रो,
७. प्रह्लादका छोरा/ बलिका पिता,
८. सूर्यको किरण,
९. आँकको रूख,
१०. प्वाल,
११. चम्किनु/उज्यालो हुनु ।



Correction: