विरोधिश्लेषः (पुंलिङ्ग)
अर्थ− साहित्यमा श्लेषअलङ्कारको एकभेद जसमा श्लिष्ट शब्दहरूद्वारा दुई पदार्थमा भेद वा विरोध कमबेसी देखाइन्छ ।