विरोधोपमा (स्त्रीलिङ्ग)
अर्थ− उपमा अलङ्कारको एक भेद जसमा कुनै वस्तुको उपमा एक साथ दुई विरोधी पदार्थबाट दिइन्छ ।